देश बिदेशका मनोरञ्जन र जानकारी मुलक खबर को लागि आफ्नै फेसबुक वालमा हेर्नका लागि हामी सबैको ब्लग sk tharu gallery लाइ like ll share गर्नु होला

MY SELF

Hello im S KUMAR BAIDHYA i leave at geruwapalika n. 1 ( bardiya Nepal ) I spent my childhood in Bardiya.

Thursday, June 29, 2017

गेरुवा गा पा वडा न १ मा माओबादी केन्द्र पुरै टिम बिजय

 गेरुवा पालिका वडा। १ मा माओबादी प्यानल विजय हादिक बधाई छ । सम्पूर्ण कामरेड हरुलाई। ...



बिजयका  झलक 


Wednesday, June 28, 2017

बर्दियामा मतदानको केहि झलकहरु

स्थानिय तह निर्वाचनको दोश्रो चरण अन्तर्गत आज भईरहेको मतदान प्रकृयामा बर्दियामा  ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकामा रहेका छन् 

                                                  ठाकुरबाबा नगरपालिका




गुलरिया नगरपालिका

Thursday, June 22, 2017

Nepal Tharu Food

Nepal Tharu Food 
थारू  नेपालको आदिवासी जाती हो  | फरक भाषा  फरक सस्क्र्ती फरक लवाई खवाई  रहेको पाईएको छ ।
Dhikri :  यो चामलको पिठो बाट बनाएको सबै भन्दा लोक प्रिय परिकार मध्ये धिकरी पर्दछ । यो चामलको आटा बाट ( लामो र गोलो आकारले बनाएको )  धिकरि पानिमा उसिनिएर  बनाएको थारु परिकार हो ।  धिकरि  प्राय चाडपर्ब मा बनाएर खाने चलन छ । चटनी,दाल र तरकारी खादा उपयुक्त मानिन्छ ।।  


SK THARU GALLERY