देश बिदेशका मनोरञ्जन र जानकारी मुलक खबर को लागि आफ्नै फेसबुक वालमा हेर्नका लागि हामी सबैको ब्लग sk tharu gallery लाइ like ll share गर्नु होला

MY SELF

Hello im S KUMAR BAIDHYA i leave at geruwapalika n. 1 ( bardiya Nepal ) I spent my childhood in Bardiya.

Thursday, July 6, 2017

Ghonghi


 घोंगी एक थारु समुदायको खाना रुपमा मानिन्छ | घोंगी खास गरि तलाउ नदीनाला र धनको खेतमा पाइने किरा हो । यसको आकार संखेकिरा जस्तै देखिन्छ | घोंगिलाई पानिमा उसिनेर विभिन्न मसला प्रयोग गरि  बनाइएको परिकार एकदम स्वादिलो मिठो हुन्छ । घोंगी खायो भने धाद दुख्ने कम हुन्छ भन्ने मान्यता रहेको छ ।

Like facebook page

0 comments:

Post a Comment

SK THARU GALLERY